निशा के.सी को नयाँ एल्बम भिरमा गाइको बाच्छी बजारमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज १७ गते । लोकदोहोरी क्षेत्रमा एक पछि अर्को पाइला अघि वढाउँदै लगेकी म्याग्दीकी निसा केसीको भिरमा गाइको बाच्छी नामक नया गीति एल्बम बजारमा आएको छ । सोमबार मात्र युटुव मार्फत सार्वजनिक भएको एल्बमलाई सवैजनाले माया गरिदिनुहुने अपेक्षा निसा केसीले व्यक्त गर्नुभएको छ । एल्बममा रमाइलो भेटघाट चौतारी समुह र निसा केसीको संयुक्त … Continue reading निशा के.सी को नयाँ एल्बम भिरमा गाइको बाच्छी बजारमा (भिडियो सहित)